चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या फेरि बढ्यो

बेइजिङ । चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चीन पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो ।    त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए ।…