ब्रसेल्स । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नेटोका प्रमुख जेन्स स्टोल्टबर्गका बीचमा बिहीबार भेटवार्ता भएको छ । हाल बेल्जियमको भ्रमणमा रहनुभएका बृटिश प्रधानमन्त्री जोनसन र नेटो प्रमुख जेन्सबीचमा बिहीबार ब्रसेल्समा छलफल भएको बताइएको छ । उनीहरुका भेटका क्रममा खासगरी पछिल्लो समयमा रुस र युक्रेनमा देखिएको समस्याका बारेमा कुराकानी भएको बताइएको…