संयुक्त राष्ट्रसंघद्वारा युक्रेनी सङ्कटको शान्तिपूर्ण समाधानको लागि आह्वान

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदाय पछि हट्नु नहुने बताएका छन् ।    गुटेर्रेसले न्यूयोर्कमा सञ्चारमाध्यमहरूले यूक्रेन सङ्कटबारे सम्प्रेषित प्रतिक्रियाबारे आफ्नो धारणा सार्वजनिक गर्दै भने, “यो चुनौतीको सामना हामीले शान्तिका लागि र यूक्रेन र त्यसभन्दा बाहिरका जनतालाई युद्धको भूमरीबाट बचाउन हुने पहलबाट हुनुपर्छ । यो छलफल र…