किभ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने “भयानक रकेट आक्रमण“ को निन्दा गरेका छन् । भयानक रूसी रकेटले किभमा आक्रमण गर्यो, कुलेबाले ट्विट गर्दै भनेका छन् । हाम्रो राजधानीलाई पछिल्लो पटक सन् १९४१ मा नाजी जर्मनीले आक्रमण गर्दा यस्तो अनुभव भएको उनले जानकारी दिएका छन् । रसियाका राष्ट्रपति भ्लादिमिर…