न्यूयोर्क (अमेरिका) । नेपालको गणतन्त्र दिवशको सन्दर्भ पारेर नेपाली हरुको वाक्लो वसोवास रहेको न्यूयोर्क लंगआईलेण्ड स्थित हेम्पस्टेट महानगरमा भव्य कार्यक्रम विच टाउन सुपरभाईजर डन क्लेभिन र कन्सुलेट जनरल विष्णु प्रसाद गौतमले संयुक्त झण्डा झण्डोत्तलोन गरेका छन् । कार्यक्रममा डन क्लेभिन, जाहिन सैयद, कन्सुलेट जनरल गौतम , कानून् ब्यवसायी, खगेन्द जी सी लाइ नेपाली टोपी खादा…