भुटानी शरणार्थी काण्डले हामीलाई ऐना उपहार दिएर गएको छ। त्यसको प्रयोग गर्नु नगर्नु हाम्रै हातमा छ। ऐना त हामीलाई लाउडा काण्डले पनि दिएको थियो। ऐना त हामीलाई ओम्नीले पनि दिएको थियो। ऐना त हामीलाई बाइडबडीले पनि दिएको थियो,ऐना त हामीलाई केन्टोनमेन्टले पनि दिएको थियो। ऐना त हामीलाइ कोविडका बेला थर्मामिटर काण्डले पनि दिएको थियो। ऐना…