पोखरा । स्थानीय सिर्जनाचोकमा व्यापार गर्दै आएका एक भारतीय नागरिक सयौँ ग्राहकलाई ठगेर बेपत्ता भएका छन् । अक्सिजन ट्रेडर्सको नामबाट व्यापार गर्दै आएका राजेन्द्र थेङ्वेलले सस्तो मूल्यमा इलेक्ट्रोनिक्स तथा फर्निचरलगायतका सामान उपलब्ध गराइदिन्छु भन्दै अग्रीम भुक्तानी लिएकामा एकाएक सोमबार बेपत्ता भएपछि ग्राहकहरु विचल्लीमा परेका हुन् । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा उपलब्ध गराउने…