चेपाङ दिदीबहिनीलाई चेपाङ केन्द्रको संरक्षण

चितवन । चितवनको साबिक कविलास–९ अर्थात् हाल भरतपुर महानगरको वडा नं २९ स्थित ढोडेनीका चेपाङ दिदीबहिनी हुन्– १६ वर्षीया बिर्सना र १४ वर्षीया सुनमाया । यी दिदीबहिनी पढाइमा अब्बल छन् । ढोडेनी गाउँमा आठ कक्षा उत्तीर्ण गर्ने यिनै दिदीबहिनीमात्र हुन् ।    ललितकुमार र बिमती चेपाङका ठाइँली र कान्छी छोरी हुन्– बिर्सना र सुनमाया ।…