निर्मला हत्याको अनुसन्धान जारी छ : प्रहरी प्रवक्ता

काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताएका छन् ।    रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले पन्तको हत्याको अनुसन्धानमा प्रहरीलाई कुनै दबाब नआएकाले चाँडै दोषी पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् ।    “नेपाल प्रहरीलाई निर्मला हत्याको दोषीलाई सार्वजनिक गर्न…