स्वदेशमै रोजगारको संभावना औंल्याउँदै सगरमाथा आरोहणको तयारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालका महिलालाई स्वदेशमा नै रोजगारको सम्भावना रहेको सन्देश फैलाउने उद्देश्यका साथ सर्वोच्च शिखर सगरमाथा चढ्न लागेकी कान्छीमाया तामाङलाई नेपाली झण्डा हस्तान्तरण गरेका छन् ।     ललितपुरस्थित मन्त्री निवासमा आयोजित कार्यक्रममा मन्त्री विष्टले सिन्धुपाञ्चोक भोताङ–३ का तामाङलाई झण्डा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा मन्त्री विष्टले तामाङले…