छाउपडी गोठ भत्काउने अभियान सुरू

कञ्चनपुर । वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान सुरू गरिएको छ ।    वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान सुरू गरिएको…