चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह गरेका छन् । नेकपा एमाले चितवनले आइतबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताए । प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उनले भन्नुने “यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो…