भरतपुर । वरिष्ठ राजनीतिज्ञ एवं समाजसेवी मैयादेवी श्रेष्ठको ९५ वर्षका उमेरमा आइतबार बिहान निधन भएको छ । नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ भई यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन् । वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उनलाई गत असोज २५ गते सो अस्पताल भर्ना…