गाउँमा सुविधा पुर्‍याऔँ, अब आम्दानीको अवसर सिर्जना गर्छौं : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमेदवार रामचन्द्र पौडेलले गाउँ–गाउँमा सुविधा पुगेकाले अब आम्दानीको अवसर सिर्जना गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन् ।     तनहुँको देवघाट गाउँपालिकास्थित कालीमाटीमा आज घरदैलो गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारी र आम्दानी अबको प्राथमिकता रहेको बताए । “गाउँ गाउँमा बाटो, खानेपानी,…