गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगमनको खतरा रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहने दाबी गरेका छन् । गोरखाको पालुङटार नगरपालिकामा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शान्ति सम्झौताको मुख्य सम्झौताकर्ता कांग्रेस र माओवादी नै भएकाले अब शान्ति, संविधानको रक्षा र आर्थिक क्रान्तिका लागि पनि अहिलेको गठबन्धन नै…