‘कांग्रेसको घोषणापत्र कार्यान्वयनका लागि गठबन्धनले जित्नुपर्छ’

भरतपुर । नेपाली कांग्रेसको घोषणापत्र कार्यान्वयनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने सोमबार आयोजना गरिएको कार्यक्रममा सहभागी नेताहरूले बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘अबको कांग्रेसको सङ्कल्प’माथि छलफल कार्यक्रममा बोल्ने कांग्रेसका नेताहरूले गठबन्धनले जित हासिल गर्दा मात्र कांग्रेसको घोषणापत्र कार्यान्वयनमा आउने बताएका हुन् ।   कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसले बोलेको…