पत्रकार कट्टेलमाथि भएको हातपातको घटनाप्रति महासङ्घको भर्त्सना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार कृष्ण कट्टेलमाथि समाचार सङ्कलनका क्रममा भएको हातपातको घटनाप्रति भर्त्सना गरेको छ ।    हरेक न्यूज डटकम अनलाइनमा कार्यरत पत्रकार कट्टेलमाथि समाचार सङ्कलनका क्रममा हातपात भएको भन्दै महासङ्घले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको हो ।   पुस २९ गते…