काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन् । प्रतितिधिसभाको आइतबारको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उनले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट गरिन् । उनले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेकथरी प्रश्नहरु…