काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टीभित्र विवाद चर्किरहेका बेला ‘विशेष महाधिवेशन’ पक्षबाट आयोजना हुने अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् । कोइरालाले विशेष महाधिवेशन पक्षका गतिविधिलाई ‘अवैधानिक र विभाजनकारी’ भन्दै त्यस्ता कार्यक्रम आयोजना नगर्न र नगराउनसमेत अपिल गरेका हुन् । उनले पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा…