जनताको हितविपरीत कमजोरी गरेका छैनौँ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितविपरीत गएर आफूहरूले गल्ती कमजोरी नगरेको बताएका छन् । उनले जनतामा अनावश्यक भ्रम छरिएको टिप्पणी गरे । अध्यक्ष ओली भने, “हामीले गलत काम गरेर, देशकाविरुद्ध काम गरेर विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, बढेको होइन ।” आफ्नो पार्टीको नीति तथा…