गोरखामा पहिरोमा परी एकै परिवार तीनसहित पाँच बेपत्ता

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । जीतबहादुर गुरूङको घर र गोठ पहिरो बगाउँदा बेपत्ता भएका पाँचै जनाको परिचय खुलेको उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङले जानकारी दिइन् । पहिरोमा जीतबहादुरसहित कान्छी गुरूङ, सोलाल कान्छा गुरूङ, रमेश परियार र रमेश गुरूङ…