प्रजातन्त्र दिवसको दिन छुटेका व्यक्तिले गरे अर्को हत्या !

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका वडा नं-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका वडा नं-५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । मंगलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा…