मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दे आएका प्रबुद्ध समूहले नेपालको कर्णाली प्रदेशको विकासमा के कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । शनिबार मेरिल्याण्डमा आयोजित कार्यक्रममा सहभागीहरुले खास गरी कर्णाली क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि कर्णालीको शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीको अवस्थामा सुधार ल्याउन र महिलाहरुको सशक्तिकरणमा समेत कसरी भूमिका निर्वाह गर्न…