समृद्धिका लागि नेपाल र भारतबीचको सहकार्य मजबुत हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नजिकको छिमेकीका रुपमा नेपाल र भारतको विगत, वर्तमान र भविष्य जोडिएको बताएका छन् । उपराष्ट्रपति निवास पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उनले दुई देशका जनताको प्रगति र समृद्धिका लागि मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्ने बताए । “भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रही आएको छ,…