‘कानुनविपरीत वैदेशिक रोजगारसम्बन्धी कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउँछाैँ’

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी कार्य गर्ने ट्राभल टिकेटिङ्ग एजेन्ट, शैक्षिक परामर्श केन्द्रलगायतलाई कारबाहीको दायरामा ल्याउन अनुगमनलाई तीव्रता दिने जनाएको छ । विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले वैदेशिक रोजगारसम्बन्धी उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए । वैदेशिक रोजगार व्यवसायीबाहेक अन्य संस्था वा व्यक्तिले वैदेशिक रोजगारसम्बन्धी…