काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाविरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै उनले नेपाल जनतामा निहित सार्वभौमसत्ता संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएकाले जनता विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य…