कांग्रेस बदलिएको सन्देश घर–घरसम्म पुर्‍याउनुपर्छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश घर–घरसम्म पुर्‍याउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आयोजना गरेको सदस्य भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिएकाले उक्त सन्देश घर–घरसम्म पुर्‍याउनुपर्नेमा जोड दिए । सभापति थापाले गत भदौ २३ र २४ को आन्दोलनबाट पाठ लिएर कांग्रेस…