चितवन । एक महिनाको अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ । बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआर्इ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको हो । उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआर्इ नेपालको पुनःस्थापन गृहमा राखिएको छ । पछिल्लोपटक मंगलबाट मात्रै…