अनुहार होइन मन रङ्ग्याउँ !

“आउ प्रिय हामी मिलेर खेलौ होली  भरिदिन्छु तिम्रो म मायाको झोली  जे जे गर्नु छ आजै समय छँदै गरौँ  कसले देखेको छ र के हुन्छ भोलि ।”    चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैँ होली पर्व आधुनिकतासहित रङ्ग र सद्भावको उत्सवमा मिसिएको छ । परम्परागत मान्यताबाट शुरु भएको फागु पूर्णिमाका अवसरमा आज एकापसमा रङ्ग लगाउने, सद्भाव…