धादिङ । नेपालमा बिहेबारी बीस वर्षपारि भनेर अभियान चलाइएको दसकौँ भइसकेको छ । कानुनले बीस वर्ष पूरा नभई विवाह गर्न बन्देज लगाएको छ । बालविवाहको त कल्पना पनि गरेको छैन । तर, कानुनले रोके पनि धादिङको अतिविकटमा पर्ने रूवीभ्याली गाउँपालिका वडा नम्बर ५, चपाङचेतमा १४ वर्षीया बालिकाले छोराको जन्म दिएकी छन्, बच्चाको बाबु भने…