‘डा रुइत नेत्र चिकित्सा क्षेत्रमा चम्किला नक्षत्र’ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति भण्डारीले डा सन्दुक रुइत नेत्र चिकित्साका क्षेत्रमा चम्किला नक्षेत्र भएको बताएकी छन् ।   “नेपालको हिमाली जिल्ला ताप्लेजुङको दुर्गम क्षेत्रमा जन्मिएका डा इरुतले मानवकल्याणका क्षेत्रमा योगदान पु¥याउनुभएको छ”, राष्ट्रपति भण्डारीले भनिन्, “डा रुइत नेत्र चिकित्साको क्षेत्रमा चम्किला नक्षत्र नै हुनुहुन्छ, आगामी दिनमा उहाँले थप ख्याति प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” …