दाङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ठूलो संघर्षबाट फालिएको राजतन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताए । “कुनै पनि हालतमा राजतन्त्र फर्किंदैन”, उनले भने, “यो हल्लामात्रै हो ।” एनसेल र वाइडबडीका विषयमा…