संविधान दिवसमा समाजवादी पार्टी ‘मौन’ रहने

काठमाडौँ । समाजवादी पार्टी नेपालले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रूपमा दिपावली नगर्ने र विरोध पनि नजनाउने भएको छ ।    पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो ।   सो पार्टीले संविधान जारी भएको दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’…