पार्टीभित्र समस्या छैन निर्वाचनमा लाग्नुस् : उपसभापति निधि

चितवन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् ।   नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ ले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले उपनिर्वाचनसँगै पार्टीभित्रको आन्तरिक कलह अन्त्य भएकाले निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।    उपसभापति निधिले हरेक निर्णयहरु सहमतिका साथ भएको बताउँदै यस एकताले निर्वाचनमा मात्रै…