रामपुरमा अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थीबीच झडप

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सोमबार दुई विद्यार्थी संगठनबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहेका छन् ।    जिल्ला प्रहरी कार्यालयका अनुसार पाठकको टाउकोमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आक्रमण गरेको अभियोगमा प्रहरीले रामपुरबाट तीनजना विद्यार्थीलाई…