प्रधानमन्त्रीद्वारा संसद् विघटन गरी वैशाखमा चुनाव गर्न सिफारिस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न सिफारिस गरेका छन् । आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर उनले यस्तो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई आकस्मिक बैठकमा उपस्थित गराएर ताजा जनादेशमा जान भन्दै संसद् विघटनको प्रस्ताव ल्याएका हुन् । विगतमा २०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिए पनि वर्तमान संविधानले बहुमत…