काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी फैलिएको कोरोना भाइरसको दोस्रो संक्रमणले नेपाल पनि नराम्रोसँग प्रभावित भएको भन्दै संक्रमितको उपचारका लागि अक्सिजन र औषधिको अभावले गर्दा मृत्यु र संक्रमितको संख्या भयावह अवस्थामा पुगेको जनाएका छन् । उनले भनेका छन्, ‘राज्यको फितलो तयारीले गर्दा आमनागरिकले अक्सिजन र सहयोगी…