चितवनमा २० जना सङ्क्रमितको मृत्यु

चितवन । चितवनका अस्पतालमा उपचारका क्रममा २० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् ।   स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा ७, चितवन मेडिकल कलेजमा ५, पुरानो मेडिकल कलेजमा ५ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन जना सङ्क्रमितको मृत्यु…