काठमाडौँ । नेपालमा बिहीबार थप ८९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा १९ हजार ४७४ पिसिआर र ७७१ एन्टिजेन परीक्षणका क्रममा ८९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, नेपालमा थप २१४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । यसमा नेपाली सेनाले गरेको शव व्यवस्थापनको…