आइतबार थपिए ७९१४ संक्रमित, १९३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आइतबार थप सात हजार ९१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच लाख १३ हजार २४१ पुगेको छ ।    कोरोना सङ्क्रमणबाट थप १९३ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार कोरोनाबाट १२९…