आइतबार ३२७४ जनामा कोरोना पुष्टि, थप २७ जनाको मृत्यु

काठमाडोँ । देशभर पछिल्लो २४ घन्टामा थप तीन हजार २७४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर परीक्षणमा दुई हजार ४५६ र छ हजार १२४ एन्टिजेन परीक्षणमा ८१८ गरी जम्मा तीन हजार २७४ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर…