नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राका अनुसार पुस महिनामा संकलित जम्मा एक हजार १४६ पोजिटिभ नमुनाहरुको एस–जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२ प्रतिशत) एस–जिन नेगेटिभ पत्ता लागेको छ ।   एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन…