अमेरिका-अमेरिका युरोप लगायतका देशमा बस्ने हज्जारौं नेपालीले क्रिप्टोकरेन्सी बिटक्वाईन, इथेरियम, डगक्वाइन, सिवाइन लगायत किन वेच गर्छन । तर, नेपालमा भने क्रिप्टोकसेन्सी किनवेच गर्ने व्यक्तिहरु भने पक्राउ गरेका छन् । नेपाल प्रहरी अपराध महाशाखाले शुक्रवार सार्वजनिक गरेको विवरण अनुसार क्रिप्टोकरेन्सी ट्रेड गर्ने राजन भट्टराई, विशाल श्रेष्ठ र दिपेशराज श्रेष्ठ समेतका व्यक्तिहरु पक्राउ परेको जनाएको छ…