शिक्षा क्षेत्रलाई उपलब्धिमूलक बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले ठूलो धनराशि शिक्षा क्षेत्रमा खर्च गरेको भन्दै यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिएकी छन् ।     सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मा आज नवनिर्मित थाङपाल भ्याली माध्यमिक विद्यालय भवनको उद्घाटन कार्यक्रममा उनले भूकम्पले  क्षति गरेका चार विद्यालय एकीकृत गरी सञ्चालनमा आएको विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिने विश्वास व्यक्त गरिन् । भूकम्प,…