काठमाडौ - काठमाडौ महानगर मेयर चुनावको मतगणतामा बालेन शाहले लगातार लिड गरिरहेका छन् । प्राप्त भईरहेको मतका आधारमा उनी विजयी तर्फ उन्मुख भएका छन् । काठमाडौ महानगरको करिव ५० हजार मत गणना भएको छ । यो खसेको मतको करिव ३० प्रतिशत मात्र भए पनि फराकिलो मत अन्तर र उनले अहिलेसम्म गणना भएको भोटमा लिड…