दल वा उम्मेदवारको निर्वाचन खर्चका सम्बन्धमा हद तोक्ने विषयमा निर्णय झिकाउने सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगबाट राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चका सम्बन्धमा हद तोक्ने विषयमा भएका निर्णय झिकाउने आदेश गरेको छ ।   न्यायाधीश कुमार रेग्मीको इजलासले आज खर्चको सम्बन्धमा हद तोक्ने निर्णयको प्रतिलिपि लिई छलफलका लागि आउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिताका लागि राजनीतिक…