‘निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सशस्त्रको भूमिका महत्त्वपूर्ण’

काठमाडौँ । गृहसचिव विनोदप्रकाश सिंहले आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।     सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सचिव सिंहले सशस्त्र प्रहरीले सीमित स्रोत साधनका बाबजुद कठिन परिस्थिति र स्थानमा समेत सीमारक्षार्थ खटिएको भन्दै प्रशंसा…