दुर्गा पक्षको १०औँ दिन विधिपूर्वक देवी विसर्जन

काठमाडौँ । नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा विजयादशमीका दिन बिहान देवी विसर्जन गरिएको छ ।    दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिएको हो । देवी विसर्जनका…