देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै, अत्यधिक चिसो बढ्यो

काठमाडौँ । विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरनले जनाएको छ ।    विभागका अनुासर बुधबार काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । मङ्गलबारभन्दा बुधबार चिसो धेरै बढेको बताइएको छ ।    मङ्गलबार काठमाडौँको तापक्रम चार दशमलव चार…