राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आइतबार राजीनामा बुझाएका छन् । पार्टीले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपाका तीन जना मन्त्रीले राजीनामा दिएका हुन् । शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । उनीहरूले आइतबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । गृह…